FAQs Complain Problems

सूचना तथा समाचार

स्थानीय विदा सम्बन्धमा।

मिति २०७९/०६/०२ गते जितिया पर्वको स्थानीय विदा सम्बन्धमा।

वारूणयन्त्र तथा शव यात्रा वाहानको सम्पर्क नं परिवर्तन भएको सूचना।।

सम्पर्क नं. परिवर्तन भएको अत्यन्त जरुरी सूचना ।।

नेपाल टेलिकमको System Upgrade का कारण यस नगरपालिकाको वारूणयन्त्र तथा शव यात्रा वाहान सेवाको सम्पर्क नं. परिवर्तन भएको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।

नयाँ सम्पर्क नं. : ०२१-५४७६६६, ०२१-५४८६६६

लिखित परीक्षा मिति संशोधन गरिएको सूचना।

रोजगार सहायक पदको लिखित परीक्षा मिति संशोधन गरिएको सूचना।

दररेट पेश गर्ने सूचना

आ. व. २०७९/०८० को लागी विभिन्न सेवा तथा सामग्री खरिद कार्यको लागत अनुमान तयार प्रयोजनार्थ दररेट पेश गर्ने सूचना।।।

Pages

Chat With Us

//