Submitted on: Mon, 09/05/2022 - 13:27
सम्पर्क नं. परिवर्तन भएको अत्यन्त जरुरी सूचना ।।
नेपाल टेलिकमको System Upgrade का कारण यस नगरपालिकाको वारूणयन्त्र तथा शव यात्रा वाहान सेवाको सम्पर्क नं. परिवर्तन भएको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।
नयाँ सम्पर्क नं. : ०२१-५४७६६६, ०२१-५४८६६६