FAQs Complain Problems

सूचना तथा समाचार

बारुणयन्त्रको सेवा सम्बन्धमा ।

यस कार्यालयको बारुणयन्त्र नियमित मर्मतका लागि मिति २०७६/०१/०५ गते जाने भएकाले मर्मत भई नआए सम्म यस कार्यालयबाट प्रदान गर्दै आइरहेको बारुणयन्त्रको सेवा अवरुद्ध हुने बारे अत्यन्त जरुरी सूचना ।

Invitation For Bids

हसिना पार्क निर्माण तथा कालिखाेला पाेखरी तथा सिँचाइ निर्माण पानीकाे मुहान संरक्षण सम्बन्धि बोलपत्र आव्हानको सूचना ।

Invitation For Bids

वडा नं. ५ मा झोलुङ्गे पुल निर्माणको बोलपत्र आव्हानको सूचना ।

सहकारी संस्था दर्ता सम्बन्धमा

यस सुन्दरहरैचा नगरपालिकालाइ कार्यक्षेत्र बनाइ संचालनमा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सूचना।

बोलपत्र आव्हान सम्बन्धि सूचना ।

वडा नं. ४ र ५ को कालोपत्रे निर्माणको बोलपत्र आव्हान गरिएको सूचना

सामुदायिक विद्यालयहरुलाई सूचना

यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा नयाँ कक्षाकोठा (२ कोठे) निर्माणका लागि २ वटा कोटाहरु उपलब्ध भइ आएकाले नयाँ कक्षाकोठा थप गर्न आवश्यक विद्यालयहरुले औचित्य पुष्टि हुने गरीको प्रस्तावना सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन स

Pages

Chat With Us

//