Submitted on: Fri, 11/30/2018 - 10:28
यस कार्यालयबाट तपशिलमा उल्लेिखत मालसामान खरिद तथा आपूर्ती गराउनू पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, आधिकारीक बिक्रेता वा सप्लायर्सहरुबाट निम्न सर्तहरुको अधिनमा रही रितपुर्वकको शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना।