FAQs Complain Problems

सूचना तथा समाचार

सहकारी संस्थाहरुलाई सुन्दरहरैँचा नगरपालिकाको अनुरोध

यस सुन्दरहरैँचा नगरपालिका अन्तर्गत स्थापना भएका साविक इन्द्रपुर, मृगौलिया, दुलारी तथा सुन्दरपुर गा.वि.स.

सूचना

श्री सम्पूर्ण सूचिकृत लेखापरिक्षकहरु

यस नगरपालिका अन्तर्गत संचालनमा रहेका सामुदायिक विद्यालयमाहरुको आ.व. २०७४/०७५ को लेखापरीक्षण गर्न सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संलग्न पत्रानुसार  सूचना अनुसार गर्नुहुन अनुरोध छ ।

आ.ब ०७५/७६ का लागि मौजूदा सूचीमा दर्ता हुनका लागि सूचना ।

यस नगरपालिकामा मालसामान आपूर्ती, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरु सँग सम्बन्धित कार्य गर्नका लागि इच्छुक व्यक्ति, संस्था, आपूर्तीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकहरुले तलको निवेदनको ढाँचामा आवश्यक विवरण भरी यस नगरपालिकाको इमेल ठेगाना

दस्तावेज: 

घरभाडा सम्बन्धी सूचना

सुन्दरहरैचा नगरपालिका वडा नं १२ को कार्यालय संचालन प्रयोजनार्थ घर भाडामा आवश्यक परेको सूचना

ऐलनी पर्ति जग्गामा बनेको संरचनाको लगत संकलन सम्बन्धी सूचना

यस नगरपालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न वडाहरुमा भएको ऐलनी पर्ति जग्गामा भौतिक संरचनाको जस्तै पक्कि घर, गोदाम अन्य घर तथा टहराहरु बनाइ बसोबास गर्ने व्यक्तिले उपयोग गरेको संरचनाको विवरण नगरपालिकालाइ अति आवश्यक परेको हुदा  आफ्नो आफ्नो वडामा सम्पर्क राखी फारम भारी विवरण उपलब्ध गराइदिनु हुन अनुरो

पिछडा वर्गको छात्रवृती कार्यक्रम सम्बन्धमा

यस नगरपालिकाको ऐतिहासिक नगरसभाबाट पारित मधेशी, मुस्लिम, पिछडा वर्ग उत्थान कार्यक्रम अन्तर्गत आ.व.

सूचना प्रकासित गरिएको बारे

यस सुन्दरहरैँचा नगरपालिकाको कृषि प्रसार शाखा बाट आ.ब. ०७४/०७५ मा कृषकहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गराउन विभिन्न कार्यक्रमहरु संचालन गरिनेहुदा २०७५ बैशाख मसान्तसम्ममा सम्पर्क राख्नको लागि नगरवासी उद्यमी कृषकहरु, कृषक समूह, कृषि सहकारी, फर्महरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages

Chat With Us

//