यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा नयाँ कक्षाकोठा (२ कोठे) निर्माणका लागि २ वटा कोटाहरु उपलब्ध भइ आएकाले नयाँ कक्षाकोठा थप गर्न आवश्यक विद्यालयहरुले औचित्य पुष्टि हुने गरीको प्रस्तावना सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन स
प्रस्तुत विषयमा मिति २०७५/०८/२6 गते सौर्य दैनिकमा प्रकाशित यस नगरपालिकाको सोलार बत्ति सम्बन्धि बोलपत्रको सूचनामा तपसिल बमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।