FAQs Complain Problems

सूचना तथा समाचार

सूचना सच्याइएको बारे

यस नगरपालिकाबाट मिति २०७६/१/२६ गते प्रकाशित बोलपत्रको  सूचना निम्नानुसार सच्याइएको व्यहोरा अनुरोध छ।

सूचना प्रकाशित गरिएको बारे ।

बालि विकास कार्यक्रम तथा मत्स्य विकास कार्यक्रमका लागि अनुदान कार्यक्रम ।

परिपत्र सम्बन्धमा (वडा कार्यालय सबै)

मिति २०७६ बैशाख ३० गते सम्ममा सम्पूर्ण आयोजना तथा कार्यक्रमको सम्झौता गरिसक्नु पर्ने भन्ने ३१ औँ कार्यपालिकाको निर्णयमा उल्लेख भएकाले सोही बमोजिम गर्न गराउनु हुन अनुरोध छ ।

सहकारी तालिम सम्बन्धि सूचना

सुन्दरहरैचा नगरपालिकाका सम्पुर्ण सहकारी संस्थाहरुलाइ अनुरोध

आशयको सूचना

यस कार्यालयको मिति २०७५/१२/२१ मा न्यू सृष्टि दैनिक मा प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार म्याद भित्र रितपुर्बक दर्ता भएका सिलबन्दी दरभाउपत्र मध्ये न्युनतम् मुल्याङ्कित सारभुत रुपमा प्रभाबग्राही रहेका दरभाउपत्रदाताहरुको दरभाउ पत्र सार्बजनिक खरिद ऐन २०६३, को दफा २७(१) बमोजिम स्वीकृती

दस्तावेज: 

आशयको सूचना

यस कार्यालयको मिति २०७५/११/०५ सौर्य दैनिक पत्रिकामा मा प्रकाशित सूचना अनुसार बोलपत्र आह्वानको सूचना अनुसार म्याद भित्र रितपुर्बक दर्ता भएका बोलपत्रहरु मध्ये न्युनतम् मुल्याङ्कित सारभुत रुपमा प्रभाबग्राही रहेका बोलपत्रदाताको बोलपत्र सार्बजनिक खरिद ऐन २०६३, को दफा २७(१) बमोजिम स्वीकृतीको लागी छनौट

दस्तावेज: 

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सूचना ।

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको हुदाँ ईच्छुक बेरोजगार व्यक्तिहरुले आफू स्थायी बसाेबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

बारुणयन्त्रको सेवा सम्बन्धमा ।

यस कार्यालयको बारुणयन्त्र नियमित मर्मतका लागि मिति २०७६/०१/०५ गते जाने भएकाले मर्मत भई नआए सम्म यस कार्यालयबाट प्रदान गर्दै आइरहेको बारुणयन्त्रको सेवा अवरुद्ध हुने बारे अत्यन्त जरुरी सूचना ।

Pages

Chat With Us

//