सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि आधारमा ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
तेस्रो नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- सम्बन्धित व्यक्तिको माग निवेदन ।
- नागरिकता प्रमाणपत्रको फोटोकपी ।
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
प्रक्रिया:
सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात लिएर शुरुमा वडाध्यक्ष मार्फत तोक लगाएर सम्बन्धित वडाको वडासचिव सँग सम्पर्क गर्ने ।