Submitted on: Mon, 06/18/2018 - 10:28
यस नगरपालिका कार्यक्षेत्र बनाएर आ.व.
Submitted on: Tue, 06/12/2018 - 18:42
यस नगरपालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न वडाहरुमा भएको ऐलनी पर्ति जग्गामा भौतिक संरचनाको जस्तै पक्कि घर, गोदाम अन्य घर तथा टहराहरु बनाइ बसोबास गर्ने व्यक्तिले उपयोग गरेको संरचनाको विवरण नगरपालिकालाइ अति आवश्यक परेको हुदा आफ्नो आफ्नो वडामा सम्पर्क राखी फारम भारी विवरण उपलब्ध गराइदिनु हुन अनुरो
Submitted on: Tue, 06/12/2018 - 18:32
यस कार्यालयबाट आ.व. २०७५/०७६ का लागि बाहल विटौरी शुल्क असुली ठेक्कापट्टा बन्दोबस्तद्वारा संकलन गर्नुपर्ने भएको हुदा शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।