FAQs Complain Problems

शिवप्रसाद ढकाल

ईमेल: 
sundarharaichamun@gmail.com, sharaicha1@gmail.com, shiva.dhakal719@gmail.com
फोन: 
9852021719

                                                         व्यक्तिगत विवरण

नाम : शिवप्रसाद ढकाल

पद : सुन्दरहरैँचा नगरपालिका नगर प्रमुख

स्थायी ठेगाना : सुन्दरहरैँचा नगरपालिका                 वडा न : ११                    टोल : बेलेपुर मोरङ

 

अस्थायी ठेगाना : सुन्दरहरैँचा नगरपालिका               वडा न : १२                    टोल : बिराटचौक, मोरङ

 

जन्म मिति : २०३३/०५/२२

 

मोबार्इल नम्बर : ९८५२०२१७१९       अफिस फोन नं. : ०२१-५४५८२२  र्इमेल : sundarharaichamun@gmail.com, shiva.dhakal719@gmail.com

बल्ड गुप्र : "A" positive

 

शिक्षा : स्नातक     पेशा : राजनीति, व्यापार

 

स्थानीय तहको चुनावमा प्राप्त गरेको जम्मा मत : १६८२२     प्रतिष्पर्धिको मत : १५८५४   मतान्तर :९६८

नगर प्रमुखको रुपमा सपथ ग्रहण गरेको मिति : २०७४/०३/२६ गते

 

आवद्ध संघ/संस्था : गणपति निर्माण सेवा, N.K. Traders, PLO Lubricants, शायना मैनवत्ती उधोग, एस.एम. सप्लायर्स, रफतार इन्भेष्टमेन्ट प्रा.लि., ब्राइटफ्यूचर एजुकेसन फाउण्डेसन प्रा.लि., अध्यक्ष  इन्द्रपुर जेसीज सन् २००५, अध्यक्ष लायन्स क्लब अफ इन्द्रपुर सन् २०१६।

 

राजनैतिक यात्रा : वि.स.२०४७ साल देखि श्री जनता मा.वि हरैँचाबाट ने.वि.संघको राजनैतिक यात्रा शुरु गरी वि.स. २०५२ सालमा ने.वि. संघ जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष तथा  २०६२ देखि २०७२ साल सम्म नेपाली कांग्रेस मोरङ जिल्ला समिती सदस्य हुदैं हाल नेपाली कांग्रेस जिल्ला समितिको सह-सचिव र वि.स. २०६७ साल देखि २०७२ साल सम्म नेपाली कांग्रेस जिल्ला समितिबाट जिल्ला विकास समितिको प्रतिनिधि । हाल सुकुना बहुमुखि क्याम्पसको पदेन सदस्य र पूर्वाञ्चल विश्वविद्यालयको सिनेट पदेन सदस्य ।

पारीवारीक पृष्ठभूमी :

बुवाको नाम : पर्शुराम ढकाल

आमाको नाम : इन्द्रकुमारी ढकाल

पत्नीको नाम : सुनिता पोख्रेल ढकाल

छोराको नाम : प्रान्जल ढकाल

छोरीको नाम : सायना ढकाल

 

बैदेशिक यात्रा : भारत, श्रीलंका, माल्दिभ्स, ओमन, थाइल्याण्ड, सिंगापुर, मलेशिया, दुवर्इ, इण्डोनेशीया, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम ।

Chat With Us