FAQs Complain Problems

धनमाया तामाङ

फोन: 
9862014738, 9862180020, 021546822

व्यक्तिगत विवरण

नाम : धनमाया तामाङ

पद : सुन्दरहरैँचा नगरपालिका नगर उप-प्रमुख

स्थायी ठेगाना : सुन्दरहरैँचा नगरपालिका                 वडा न : १२                    टोल : हरैँचामोड

अस्थायी ठेगाना :

जन्म मिति : २०१६/०६/१६

नागरीकता प्रमाणपत्र नं. : ३४१५१४३२८

मोबार्इल नम्बर : ९८६२०१४७३८       अफिस फोन नं. : ०२१-५४६८२२      र्इमेल :

बल्ड गुप्र : "O" positive

शिक्षा : एस.एल.सी.     पेशा : पहिले शिक्षण, समाजसेवा 

स्थानीय तहको चुनावमा प्राप्त गरेको जम्मा मत : १५८०१     प्रतिष्पर्धिको मत : १३४६९   मतान्तर :२३३२

नगर उप-प्रमुखको रुपमा सपथ ग्रहण गरेको मिति : २०७४/०३/२६ गते

आवद्ध संघ/संस्था : महिला कल्याण बचत तथा ऋण ‍साकोस सुन्दरहरैँचा १०, रेडीयो सुसेली एफ.एम. सुन्दहरैँचा १०, इन्द्रपुर साना सहरी खानेपानी , सामुदायिक वन सुन्दहरैँचा १०, इन्द्रपुर बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ९, नेपाल लोकतान्त्रिक तामाङ संघ केन्द्रिय समिति सदस्य ।

राजनैतिक यात्रा : २०३५ साल देखि बिधार्थी जीवन व्यक्तित गरेको साथै विद्यालयको स्ववियू उप सभापति पद ग्रहण गर्दै नेकपा एमाले इन्द्रपुर गाउँ कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको विभिन्न मितिमा सदस्य पद र सोही कमिटिको सचिव, इन्द्रपुर इलाका कमिटिको सदस्य, नेकपा एमाले जिल्ला सदस्य सोही कमिटिको वर्तमान उपसचिव साथै अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटिको संस्थापक सचिव र केन्द्रिय समितिको सदस्य समेत रहेको ।

पारिवारीक पृष्ठभूमी :

बुवाको नाम : प्रेमबहादुर तामाङ

आमाको नाम : विष्णुमाया तामाङ

पतीको नाम : प्रेमबहादुर तामाङ

छोराको नाम : आविष्कार तामाङ

छोरीको नाम : सृष्टि तामाङ

बैदेशिक यात्रा : भारतको केहि भाग ।

 

Chat With Us